नेपाल सरकार

सहकारी तथा गरिबी निवारण मन्त्रालय

Ministry of Cooperatives and Poverty Alleviation

Integrity Idol Nepal 2014

जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत सामाजिक संस्था Accountability Lab ले सरकारी सेवामा रही निष्ठा तथा ईमान्दारीताकासाथ उत्तरदायिपूर्ण तरिकाले जिम्मेवारी निर्वाह गर्ने एकजना सरकारी कर्मचारीलाई राष्ट्रिय सम्मान गर्ने अभियान हो ।सन २०१४ बाट सुरू गरिएको यस अभियानको पहिलो संस्करण यहि पौष २७ गते एक सार्वजनिक कार्यक्रमका विच सम्पन्न भयो ।

बिस्तृतमा